आर्ष खबर

देश विज्ञान प्रविधि समाचार

श्रम र क्षमतालाई प्रविधिमा बदल्न आवश्यक : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्चतम प्रयोग गरिनु पर्ने बताउनु भएको छ ।

विज्ञान, प्रविधि र नवप्रवर्दन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा उपराष्ट्रपति पुनले श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसक्दा नेपालले विकासको गतिमा फड्को मार्न नसकेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि आध्यात्मिक ज्ञानलाई विज्ञान र प्रविधिसँग जोड्न नसक्दा नेपाल विकासमा पछि परेको उल्लेख गर्नुभयो ।

तीन दिनसम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुनेमा आफु विश्वस्थ रहेको उपराष्ट्रपति पुन बताउनु हुन्छ ।

Related posts

राष्ट्रकविको अन्त्येष्टि

Aarsha Khabar

सीमा समस्यामा पञ्चायतकाल देखि अहिलेसम्मको सरकारको समीक्षा आवश्यक : प्रचण्ड

Aarsha Khabar

राजसंस्थालाई पाखा लगाएर मुलुकको समृद्धि र बिकास नहुने

Aarsha Khabar