आर्ष खबर

खेलकुद

क्रिस गेल एभरेष्ट प्रिमियर लीग इपिएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लीग इपिएल खेल्ने भएका छन् ।

पोखरा राईनोजले पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेटर गेललाई टोलीको आईकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको हो । सन् २ हजार १६ मा वेस्ट इन्डिजलाइ टि ट्वेन्टी विश्वकप जिताउन गेलले महत्वपूर्ण प्रदर्शन गरेका थिए । उनले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वेन्टी खेलिसकेका छन् । गेलले ५८ टि टवेन्टी अन्तर्राष्ट्रियमा १३ अर्ध शतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन ।

Related posts

दीपेश र रशीलालाई ब्याडमिन्टनको उपाधि

Aarsha Khabar

धनगढी लीग चरणबाटै बाहिरियो

Aarsha Khabar

राखेपको सदस्य सचिव पदका लागि २७ जनाको आवेदन

Aarsha Khabar