आर्ष खबर

विदेश

पाकिस्तानमा भएको विष्फोटमा चार जनाको मृत्यु

कराँची । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएको बम बिस्फोटनबाट दुई सैनिकसहित चार जनाको मृत्यु भएको छ।

पाकिस्तानी संचार माध्यमले सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले बिस्फोटको जिम्मेवारी लिएको जनाएको छ। एउटा बिस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो। विष्फोटमा आठ जना घाइते भएका थिए। सिन्ध प्रान्तकै लर्कानामा भएको दोस्रो विष्फोटमा कुनै क्षति भएन । तेस्रो घोट्की जिल्लामा भएको विष्फोटमा दुई सैनिकको ज्यान गएको थियो।

Related posts

ट्रमको विपक्षमा रिपब्लिकन सिनेट सदस्यद्वारा मतदान

Aarsha Khabar

अमेरिकी राष्ट्रपति ट्रम्प चीनसँग रिसाए

Aarsha Khabar

जेट एयरवेजका व्यवस्थापकले गरे आत्महत्या

Aarsha Khabar