आर्ष खबर

विदेश

भारतीय सेना प्रमुख नरभाने लद्दाखमा

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने दुई दिने भ्रमणका लागि लद्दाख पुगेका छन्।

भ्रमणको क्रममा नरभानेले भारत–चीन सीमा क्षेत्रमा जुन १५ मा भएको झडपमा घाइते भएका सैनिकहरुसँग अस्पतालमा पुगि स्वास्थ्यस्थितिबारेमा पनि जानकारी लिएका थिए। झडपपछि भारत–चीन सीमा क्षेत्रमा तनाव बढेको छ। लद्दाखको गलवान क्षेत्रमा भारत र चीनबीच भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएको थियो।

Related posts

सन् २०२१ को सुरुमा कोरोनाको खोप प्रयोगमा आउने : चीन

Aarsha Khabar

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

Aarsha Khabar

अमेरिका र इरान बीचको सम्बन्ध विग्रदै

Aarsha Khabar