आर्ष खबर

मनोरन्जन

प्रताप दासको ढुंगा मुढा…

काठमाडौं । नेपाल आइडलका चर्चित गायक प्रताप दासको आवाजमा ढुंगा मुढा बोलको गीत सार्वजनिक भएको छ। गीतमा विमला हुमागाईंको शब्द रहेको छ । गीतमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनबारे वर्णन गरिएको छ । गीतमा दृश्य सुवेदी, रविना कार्की, विमला र अंकित मल्लले अभिनय रहेको छ। गीतमा निर्देशन भने आदित्य बुढाथोकीले गरेका छन्।

Related posts

छायांकनमा चलचित्र ‘सरौतो’

Aarsha Khabar

‘नदेखेको धेरै भयो’ बोलको गीत सार्वजनिक (भिडियो)

Aarsha Khabar

हिन्दु धर्मअनुसार कैटरिनाले गरिन गणपति बाबाको पूजा

Aarsha Khabar