आर्ष खबर

विदेश

भारतले गौतम बुद्ब अन्तर्राष्ट्रिय विमानस्थल बनाउने

भारत । भारतले लुम्बिनी छेउमा रहेको कुशीनगर विमानस्थललाई गौतम बुद्ब अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ ।

मन्त्रिपरिषद बैठकले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान बनाउनलाई अनुमोदन गरेको हो। कुशीनगर उत्तर प्रदेशको ५० किलोमिटरमा रहेको छ। यस क्षेत्रमा बौद्ध धर्मावलम्बीका संस्कृति झल्काउने विशेषता रहेको र यो विमानस्थल लुम्बिनीको कपिलबस्तुमा आसपासमा रहेको छ। कुशीनगर विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने विश्वास गरिएको छ। यस क्षेत्रलाई बौद्ब धर्मावलम्बीको पवित्र स्थलको रुपमा पनि लिइएको छ।

Related posts

२ देखि ३ महिनाभित्र आणविक हतियार बनाउन इरान सक्षम : ओबामा

Aarsha Khabar

मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

Aarsha Khabar

अमेरिका र बेलायत चीनविरुद्ध आक्रामक बन्दै

Aarsha Khabar