आर्ष खबर

मनोरन्जन

‘अभिनयबाटै अघि बढ्छु…’

काठमाडौं । नेहा डेउला यतिबेला चर्चाको शिखरमा छिन् ।

मोडलिङ्ग, डान्स र अभियानमा रुची राख्ने डेउला भविष्यमा पनि अभिनयबाटै अघि बढ्ने बताउछिन् । उनले दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । उनले अभिनय गरेको ‘फुच्चे डन’ नामक सिरियलले निकै प्रशंसा बटुल्न पनि सफल भयो ।

डेउला यतिबेला आफु अत्यन्तै व्यस्त रहेको बताउँछिन् । सानो पर्दामा आफ्नो अभियन रुचाइएकै कारण यतिबेला आफुलाई ठूलो पर्दाको चलचित्रमा काम गर्ने अफर आएको पनि बताउँछिन् ।

२२ वर्षीया डेउला काठमाडौंको टेकुमा बसोबास गर्दै आएकी छिन् । आफ्नो मनपर्ने हिरो पल शाह र प्रदिप रहेको बताउँछिन् ।

Related posts

‘हे बुढा’ सार्वजनिक

Aarsha Khabar

सुमन श्रापितको टिलपिल टिलपिल तारा…

Aarsha Khabar

इमरानले अभिनय छोडे

Aarsha Khabar