आर्ष खबर

मनोरन्जन

नायिका एलिजा र दुर्गेश अभिनिति ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडिओ सार्वजनिक भएको हो । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको आवाजमा रहेको गीतका रचनाकार राजेन्द्र थापा हुनुहुन्छ । गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ ।

रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा सम्पादन शिब बि.क.ले गरेका छन् । भिडियो सम्पादन विकास ज्ञवालीले गरेका छन् भने छायाँकन अर्जुन तिवारीको रहेको छ ।

Related posts

‘घात’ म्यूजिक भिडियो सार्वजनिक

Aarsha Khabar

शाहरुख पुत्री सुहानाको रोमान्स

Aarsha Khabar

‘आवाजविहीनको आवाज’ नाटक प्रदर्शन

Aarsha Khabar