आर्ष खबर

स्वास्थ्य

शनिबार थप १२०२ जना संक्रमित, १५२६० सक्रिय संक्रमित

काठमाडौं । शनिबार १२०२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थपिएका संक्रमितिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको जनाएको छ। मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८५२ जना संक्रमण मुक्त भएसँगै अहिलेसम्म ३७५५४ जना डिस्चार्ज भएका छन् । यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत रहेको मन्त्रायले जनाएको छ। पछिल्लो २४ घन्टामा १०१७६ पीसीआर परीक्षण गरिएको छ। देशभरमा १५२६० जना सक्रिय संक्रमित रहेका छन्। होम आइसोलेसनमा बस्नेहरूको कुल संख्‍या ६१५३ रहेको छ।

Related posts

एकै दिन ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

Aarsha Khabar

सात वर्षको बच्चासहित एकै दिन थप १० जनामा कोरोना संक्रमण

Aarsha Khabar

कोरोना संक्रमणबाट ४९ दिनको शिशुको मृत्यु, संक्रमित संख्या १४५१९

Aarsha Khabar