आर्ष खबर

देश समाचार

काठमाडौं महानगरले गर्यो अनलाइन राजस्व संकलनको सुरुवात

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ ।

महानगरले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णयबाट विभिन्न १० वटा वडाबाट सेवा सुरु गरिएको प्रशासकीय प्रमुख एकनारायण अर्यालले जानकारी गराउनु भयो । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाउँदा समय खेर गएको भन्ने आवाज उठ्न थालेपछि यो प्रविधिको सुरुवात गरिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अब करदाताहरुको गुनासो गर्ने ठाउँ छैन । सबैले आ–आफ्नो घरबाट तिर्न सक्ने व्यवस्था सुरुवात भयो ।’

Related posts

आज भाइटीका, टीकाको उत्तम साईत ११ बजेट ५५ मिनेटमा

Aarsha Khabar

शनिबार थप ३३१ जना कोरोना संक्रमित, संक्रमित ८६०५ पुग्यो

Aarsha Khabar

जनयुद्धकालीन घटनाका दोषिलाई छोडिन्न : प्रचण्ड

Aarsha Khabar