आर्ष खबर

देश

पौडी खेल्दा डुबेर मृत्यु

रुपन्देही । नवलपरासीको सुनौल नगरपालिका–७ बस्ने १५ वर्षीय करण राना पौडी खेल्ने क्रममा डुबेर मृत्युभएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–३ स्थित हात्तीडाँडामा निर्माणधिन सिंचाईको ड्याममा पौडी खेल्ने क्रममा राना बेपत्ता भएका थिए । खोजीको क्रममा नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको थियो ।

Related posts

‘चन्द्रागिरि नगरबासीको विश्वासको अस्पताल बन्न सकोस’

Aarsha Khabar

‘वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख’

Aarsha Khabar

प्रतिनिधिसभा बैठकमा ५ प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत

Aarsha Khabar