आर्ष खबर

समाचार

नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते बस्ने निर्णय गरेको छ।

नेकपा सचिवालय बैठकले १८ गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई १० दिनपछि सारिएको जानकारी दिनुभयो । यसअघि कात्तिक १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टीभित्रको विवादले स्थगित भएको थियो।

Related posts

‘चिकित्सा शिक्षा आयोग नियुक्तिप्रक्रिया मान्य नहुने’

Aarsha Khabar

यात्रुबस त्रिशुली नदीमा खस्यो, ५ जनाको मृत्यु

Aarsha Khabar

प्रधानमन्त्रीको उपचार अब बालुवाटारमै

Aarsha Khabar