चन्द्रागिरिमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । दाङबाट काठमाडौं आउँदै गरेका उपाध्याय चन्द्रागिरि नगरपालिका वडा नम्बर