आर्ष खबर

समाचार

नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते बस्ने निर्णय गरेको छ।

नेकपा सचिवालय बैठकले १८ गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई १० दिनपछि सारिएको जानकारी दिनुभयो । यसअघि कात्तिक १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टीभित्रको विवादले स्थगित भएको थियो।

Related posts

व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी : देउवा

Aarsha Khabar

महानगरको एक पैसा पनि मेराे खातामा छैन : शाक्य

Aarsha Khabar

खुल्लामञ्चको टहरामा डोजर लगाउन महानगर बाध्य (तस्विरसहित)

Aarsha Khabar