आर्ष खबर

मनोरन्जन

इमरानले अभिनय छोडे

अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय गरेका छन्।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएका इमरानले अबका दिनमा अभिनय नगर्ने निर्णय गरेको अभिनेता अक्षय ओबेरोय एक न्यूज पोर्टललाई जानकारी गराएका हुन् । अक्षयले इमरान अभिनेताको रुपमा नदेखिई आफ्नै फिल्म निर्देशित गर्न सक्ने सम्भावना रहेको बताउँछन् । खानले धेरै फिल्ममा काम गरिसकेका छन् । धेरै चलचित्रहरू चले। तर दर्शकहरूको त्यति मन जित्न सकेनन्। इमरान अन्तिम पटक कट्टी बत्ती फिल्ममा देखा परेका थिए।

इमरानले आमिर खानको फिल्म कयामत से कयामत र जो जिती यो सिकंदरमा बाल कलाकारको रूपमा काम गरेका थिए । उनी आमिर खानका भतिजा हुन् ।

Related posts

‘घात’ म्यूजिक भिडियो सार्वजनिक

Aarsha Khabar

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

Aarsha Khabar

डीआर अटुको ‘पोखराको बजारै राम्रो’ गीत सार्वजनिक

Aarsha Khabar